Connect with us
Kapilvast Forest

७ हजार ९ सय ८९ जना संक्रमणमुक्त , २४६ को मृत्यु

२०७८, ५ जेष्ठ बुधबारमा प्रकाशित

corona ncn

काठमाडौं – देशभर गत २४ घण्टामा थपिएका कोरोना संक्रमित र संक्रमणमुक्त हुनेको संख्या बराबर जस्तै पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८ हजार १ सय ७३ जनामा संक्रमण पुष्टि हुँदा ७ हजार ९ सय ८९ जना संक्रमणमुक्त भएका छन्। संक्रमित हुने संख्या स्थिर देखिएपनि पछिल्लो पटक संक्रमणमुक्त हुनेको संख्या भने बढ्दै गएको छ।

पिसिआर विधिबाट ८ हजार ६४ र एन्टिजेन विधिबाट १ सय ९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा।डा।जागेश्वर गौतमले जानकारी दिनुभयो ।संक्रमणका कारण गत २४ घण्टामा २ सय ४६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu