Connect with us
Kapilvast Forest

२४ घण्टामा २४ सय संक्रमित थपिए, ३४ जनाको मृत्यु

२०७८, ५ असार शनिबारमा प्रकाशित

 

काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा २,४०१ जना कोभिड बिरामी थपिएका छन्।११ हजार ६९६ पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

सोही अवधिमा थप ३४ जनाको कोभिडको कारण मृत्यु भएको छ । ३६६० जना डिस्चार्ज भएका छन् ।कुल संक्रमित संख्या ६ लाख १९ हजार (पीसीआर परीक्षणमा पुष्टि भएका) पुगेका छन् । कुल मृत्यु ८६७५ पुगेको छ ।

सक्रिय संक्रमित संख्या ५७ हजार ६१८ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकमा काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै संक्रमित फेला परेको देखिन्छ ।मन्त्रालयका अनुसार ८७४ जना आइसीयूमा र २५८ जना भेन्टिलेटरमा छन् ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu