Connect with us
Kapilvast Forest

वडा कार्यालयद्वारा विद्यालयलाई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान

२०७८, ५ असार शनिबारमा प्रकाशित

 

कपिलवस्तु -कपिलवस्तुको शिवराज नगरपालिका वडा नं। ९ ले वडा भित्र रहेका विद्यालयहरुलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।वडाले १ लाख बराबरको स्वास्थ्य सामाग्री विद्यालयलाई प्रदान गरेको छ । कोरोना महामारी विचमा बैकल्पिक शैक्षिक माध्यमबाट सुरु भएको शैक्षिक सत्र संगै विद्यालयमा सिकाइ सहजीकरण गर्न स्वास्थ्य सामाग्री वितरण गरिएको अध्यक्ष चुरबहादुर खड्काले बताउनु भयो ।

 

कोरोना महामारी विच वडामा रहेका विद्यालयको शिक्षण सिकाइ क्रियाकलापमा सहजता ल्याउन स्वास्थ्य सामाग्री वितरण गरिएको वडा अध्यक्ष खड्काले बताउनु भयो ।

लामो समय सम्म पठनपाठन ठप्प रहेको विद्यालयहरुमा नयाँ शैक्षिक सत्र सुरु भए संगै शैक्षिक क्रियाकलाप बढ्ने हुदाँ शिक्षक र विद्यार्थीको स्वास्थ्य सुरक्षालाई ध्यान दिदै विद्यालयलाई स्वास्थ्य सुरक्षाका सामाग्री प्रदान गरेको उहाँले बताउनु भयो । असार १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu