Connect with us
Kapilvast Forest

नदीमा बगेर बालिका बेपत्ता

२०७८, ८ असार मंगलवारमा प्रकाशित

बैतडी – नुहाउने क्रममा नदीमा बगेर बैतडीमा एक बालिका बेपत्ता भएकी छन्। बेपत्ता हुनेमा पाटन नगरपालिका–१ सकारकी ११ वर्षीया नीतु विक रहनु भएको छ ।

साथीहरुसँग नुहाउन गएकी नीतु मगंलबार अपरान्ह ४ बजेको समयमा नदीमा बगेर बेपत्ता भएकी बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनु भयो ।

बेपत्ता बालिकाको स्थानीयबासिन्दा र प्रहरीको टोलीले खोजी जारी राखेको जनाएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu