Connect with us
Kapilvast Forest

नेकपा (एकीकृत) निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह कलम

२०७८, ९ असार बुधबारमा प्रकाशित

 

 

काठमाडौं- निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) दर्ता भएको छ । ३० जेठमा बसेको आयोगको निर्णयअनुसार पार्टी दर्ता भएको हो ।

दल दर्ताको प्रमाणपत्र अध्यक्ष जीवन राईले बुधबार बुझनु भएको छ । यो पार्टीले कलम चुनाव चिन्ह लिएको छ ।

अध्यक्ष राईले भन्नु भयो अलग राजनीतिक अस्तित्व सहित दर्ता गरिएको पार्टीलाई कुनै पार्टीसँग जोड्न नमिल्ने बताउनु भयो । ‘नेपालका कम्युनिष्ट आन्दोलनलाई एकीकृत र सशक्त बनाउन यो पार्टी गठन भएको हो,’ राईले भन्नु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu