Connect with us
Kapilvast Forest

पौडेल पक्षका केन्द्रीय सदस्यहरुको बैठक बस्दै

२०७८, ११ असार शुक्रबारमा प्रकाशित

Ramchandra-Poudel-1.jpg

काठमाडौं-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका केन्द्रीय सदस्यहरुको बैठक आज बस्दैछ । महाधिवेशनका विषयमा छलफल गर्न नेता पौडेलले बैठक बोलाउनुभएको हो ।

काँग्रेसमा महाधिवेशन नजिकिएसँगै नेतृत्वका लागि दौडधुप सुरु भएको छ । संस्थापन इतर समूहमा नेतृत्वका लागि आकांक्षीको संख्या धेरै छ। १४औं महाधिवेशनमा फेरि सभापतिमा उम्मेदवारी दिने पौडेलको आकांक्षा छ।

नेता पौडेलले सामूहिक छलफल गरेर अगाडि बढ्ने बताउनुभएको छ ।काँग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्वमा दोहोरिन तयारी तीव्र पार्नु भएको छ ।काँग्रेस महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने गरी कार्यतालिका अनुमोदन गरेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu