Connect with us
Kapilvast Forest

ओली प्रवृत्तिले लोकतन्त्र र संविधान खतरामा :माधव नेपाल

२०७८, १६ असार बुधबारमा प्रकाशित

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मूल्यको राजनीति नछाड्ने बताउनु भयो ।

विपक्षी गठबन्धनले नागरिक समाजका प्रतिनिधिहरुसँग बुधबार गरेको कार्यक्रममा एमाले नेता नेपाललाई एमाले जेठ २ मा फर्किएपछि के हुन्छ भन्ने प्रश्न आएको थियो । जवाफमा उहाँले विधि, पद्धती र मूल्यको राजनीति नछाड्ने बताउनु भयो ।

लोकतन्त्र, संविधान खतरा उन्मुख रहेको भन्दै उहाँले ओली प्रवृत्तिको पुनरावृत्ति हुन नहुने बताउनु भयो । यद्यपि आफूले बोल्यो कि पोल्यो हुने अवस्था रहेको एमाले नेता नेपालले सुनाउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu