Connect with us
Kapilvast Forest

कांग्रेस पदाधिकारी बैठक स्थगित

२०७८, १७ असार बिहीबारमा प्रकाशित

Nepali-congress-cc-meeting.jpg

काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ। आज दिउँसो २ बजे बस्ने तय भएको बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार दिउँसो २ बजे बैठक बस्ने जानकारी दिनुभयो ।

बैठकका लागि तयारी नपुगेको र नेताहरू पनि व्यस्त रहेकोले भोलिसम्मका लागि बैठक स्थगित भएको छ। सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशन तयारीका लागि पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाउनुभएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu