Connect with us
Kapilvast Forest

सप्तरीमा सर्पको डसाइबाट बालिकाको मृत्यु

२०७८, २५ असार शुक्रबारमा प्रकाशित

सप्तरी- सप्तरीमा सर्पको डसाइबाट ६ वर्षीया बालिकाको मत्यु भएको छ ।मृत्यु हुनेमा रुपनी गाउँपालिका(२ हरिरबा निवासी सन्तोष यादवकी छोरी काजल रहेको प्रहरीले जनाएको छ । धारामा पानी खान जाने क्रममा बालिकालाई सर्पले डसेको प्रहरीको भनाइ छ ।

 

सर्पले डसे लगत्तै बालिकालाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पुर्‍याइको थियो । उपचारको क्रममा बालिकाको मृत्यु भएको प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu