एक क्लिक : शिक्षकलले ल्यापटप पाएपछि २०७८, ३ श्रावण आईतवारमा प्रकाशित कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा रहेको नेपाल आर्दश माविका शिक्षकहरुले ल्यापटप पाएपछि खिचिएको सामुहिक तस्विर,नमुना विद्यालय विकास योजना अन्तर्गत विद्यालयमा कार्यरत ३३ जना शिक्षकलाई ल्यापटप वितरण गरिएको छ । तस्विरः माधव बेल्बासे सम्बन्धित शीर्षकहरू: अर्को साउन लाग्यो, सुरू भयो मेहन्दीको चहलपहल (फोटो फिचर) छुटाउनुभयो कि? सिंहदरबारबाट यसरी बिदा भए ओली [तस्बिरहरु] Advertisement Advertisement Advertisement