Connect with us
Kapilvast Forest

अर्घाखाँचीको मालपोत कार्यालय एक साताको लागि बन्द

२०७८, ५ श्रावण मंगलवारमा प्रकाशित

अर्घाखाँची -जिल्लास्थित मालपोत कार्यालय एक साताको लागि बन्द गरिएको छ ।

कार्यालय प्रमुख सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि साउन ११ गते सम्मको लागि कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको कार्यालय प्रमुख राजीव पन्थीले जानकारी दिनुभयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu