Connect with us
Kapilvast Forest

आज पनि सुनको भाउ ७ सयले घट्यो

२०७८, ७ श्रावण बिहीबारमा प्रकाशित

gold

काठमाडौं – सुनको भाउ आज पनि तोलामा सात सय रुपैयाँले घटेको छ । हिजो पनि सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज ९१ हजार ८ सय रुपैयाँमा झरेको छ । आज चाँदीको भाउ भने बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी १२ सय ७० रुपैयाँमा पुगेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu