Connect with us
Kapilvast Forest

स्वास्थ्यकर्मी आचार्य सम्मानित

२०७८, ८ श्रावण शुक्रबारमा प्रकाशित

स्वास्थ्यकर्मी आचार्य सम्मानित शिवराज नगरपालिकाले स्वास्थ्यकर्मी अनन्त आचार्यलाई सम्मान गरेको छ । नगरपालिकाले उत्कृष्ट कर्मचारीको रुपमा नगरप्रमुख नेत्रराज अधिकारीले दोसल्ला ओडाइ नगद सहित सम्मान पत्रले सम्मान गरिएको छ । लामो समयदेखि शिवपुर स्वास्थ्यचौकीमा कार्यारत आचार्यले कोरोनाको बेला नागरिकको सेवामा उत्कृष्ट काम गरेकोले सम्मान गरिएको नगरप्रमुख अधिकारीले बताउनुभयो

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu