Connect with us
Kapilvast Forest

स्वास्थ्य परीक्षण गर्न राष्ट्रपति टिचिङ अस्पतालमा

२०७८, १२ श्रावण मंगलवारमा प्रकाशित

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराउनुभएको छ ।उहाँ नियमित स्वास्थ्य परीक्षणका लागि बिहान त्रिवि शिक्षण अस्पताल गएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो । उनले भने, ‘खासै ठूलो समस्या केही होइन, नियमित चेकका लागि जानु भएको थियो, फर्किसक्नुभयो ।’

राष्ट्रपति भण्डारी बिहान नौ बजे त्रिवि शिक्षण अस्पताल जाानुभएको हो ।अस्पतालका निर्देशक डा। दिनेश काफ्लेका अनुसार राष्ट्रपति भण्डारीले आँखा र पेटको जाँच गराउनुभएको थियो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu