Connect with us
Kapilvast Forest

पूजाको प्रसाद खाँदा एकै गाउँका ३० जना बिरामी

२०७८, १७ श्रावण आईतवारमा प्रकाशित

 

सिन्धुपाल्चोक- मेलम्ची नगरपालिकामा ११ चापाबोट चालिसे गाउँमा पूजाको प्रसाद खाँदा गाए रातीबाट एकै गाउँका ३० जना बिरामी भएका छन् । मेलम्ची नगरपालिकाकी उपमेयर भगवती नेपालले ती सबै बिरामीलाई अस्पताल पु-याईएको जानकारी दिनु भयो ।

बिरामी भएका सबैमा फूड पोइजन हुन सक्ने स्थानीय स्वास्थकर्मीहरुले जनाएका छन् । ३० जनामा झाडापखला, वान्ता हुने समस्या देखिएको छ । स्थानीय अस्पताल र घरमा नै बिरामीहरुको उपचार भईरहेको छ । स्थानीय अस्पतालमा उपचार नभएमा राजधानी उपचारका लगिने बिरामीका आफान्तजनले जनाएका छन् ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu