Connect with us
Kapilvast Forest

जसपा केन्द्रीय समिति बैठक जारी

२०७८, १ भाद्र मंगलवारमा प्रकाशित

काठमाडौं – जनता समाजवादी पार्टी नेपाल जसपाको केन्द्रीय समिति बैठक बसेको छ।आज दिउँसो केन्द्रीय समितिको पहिलो बैठक बसेको हो।

निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको थियो। बैठकमा जसपाका नेता महन्थ ठाकुरलगायत उनी पक्षका नेता उपस्थित छैनन्।पार्टी संगठन सुदृढीकरणलगायत एजेन्डामाथि छलफल गर्न केन्द्रीय समिति बैठक बसेको हो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu