Connect with us
Kapilvast Forest

१८ किलो गाँजासहित काठमाडौँबाट एकजना पक्राउ

२०७८, १ भाद्र मंगलवारमा प्रकाशित

काठमाडौँ– १८ किलो गाँजासहित प्रहरीले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित थलीबाट एकजनालाई पक्राउ गरेको छ ।सर्लाहीको हरिवन नगरपालिका–९ घर भएका ४२ वर्षीय संजिव राईलाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार थलीस्थित मिलनचोकमा डेरामा बस्ने राईले लागुऔषध गाँजाको कारोबार गरेको सूचनाका आधारमा पक्राउ गरिएको हो ।अहिले उनीमाथि थप अनुसन्धान भइरहेको एसपी बस्नेतले बताउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu