Connect with us
Kapilvast Forest

प्रदेश २ प्रमुखमा हरिशंकर मिश्र नियुक्त, झा पदमुक्त

२०७८, १ भाद्र मंगलवारमा प्रकाशित

 

काठमाडौं-  प्रदेश २ प्रमुख राजेश झा पदमुक्त हुनुभएको छ । त्यस्तै हरिशंकर मिश्र नयाँ प्रदेश प्रमुख नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सो निर्णय गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu