Connect with us
Kapilvast Forest

प्रधानमन्त्री देउवा र डा. केसीबीच भेटवार्ता

२०७८, १ भाद्र मंगलवारमा प्रकाशित

  काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवा र डा। गोविन्द केसीबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा प्रधामन्त्री देउवा र डा।केसीबीच भेटवार्ता भएको हो ।

यसअघि डा। केसीले स्वास्थ्य राज्यमन्त्रीबाट उमेश श्रेष्ठलाई हटाउनुपर्ने लगायतका पाँचबुँदे माग अघि सार्दै भदौ ३ गतेसम्मको अल्टिमेटम दिनु भएको थियो । उहाँको अल्टिमेटम सकिन दुई दिन बाँकी छ ।

निजी अस्पतालका सञ्चालक उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरिएको भन्दै डा। केसीले विरोध जनाउनु भएको थियो । उहाँले स्वार्थको द्वन्द्व नहुने व्यक्तिलाई तत्काल स्वास्थ्यमन्त्री र राज्यमन्त्री नियुक्त गर्नुपर्ने माग राख्नु भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu