Connect with us
Kapilvast Forest

१० कक्षाका आधा विद्यार्थी कमजोर

२०७८, ५ भाद्र शनिबारमा प्रकाशित

 

काठमाडौं – कक्षा १० मा पढ्ने आधा विद्यार्थीको सिकाइ स्तर अति कमजोर रहेको पाइएको छ । शिक्षा मन्त्रालय अन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले देशभरका सामुदायिक र निजी विद्यालयमा गरेको अध्ययनमा ५० प्रतिशत पाठ्यक्रममा रहेका विष्यवस्तुको न्यून सिकाइसमेत हासिल गनै नसकेको भेटिएको हो ।

केन्द्र कक्षा १० को विज्ञान, अंग्रेजी, गणित र नेपाली विषयको सिकाइ स्तरको मापन गरेको थियो । यी चार विष्यमा औसत सिकाइ स्तर ५० प्रतिशतमात्रै रहेको केन्द्रका महानिर्देशक शिवप्रसाद सापकोटाले जानकारी दिनु भयो । अध्ययनका क्रममा विज्ञान विषयमा सबैभन्दा कमजोर रहेको पाइएको छ । त्यसपछि क्रमशस् अंग्रेजी, गणित र नेपाली विषयमा विद्यार्थी कमजोर छन् ।

कान्तिपुर

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu