Connect with us
Kapilvast Forest

तस्बिरमा जनैपूर्णिमा पर्व ,यसरी मनाइन्छ हुम्लामा

२०७८, ६ भाद्र आईतवारमा प्रकाशित

तस्विर गोरखापत्र अनलाइन

हुम्ला – हिमाली जिल्ला हुम्लामा साउने (जनै) पूर्णिमा कोरोनाकाबिच पनि भुमधामका साथ सुरु भएको छ । वर्षमा एक पटक आउने उक्त पूर्णिमामा धामी नाच्दै पूजा आजा गर्दै सुरु भएको हो ।
दुई दिन दुई वटा माडुमा धूमधामका साथ धामीहरु नाँच्ने र पूजाआजा गर्ने गरेर मनाउने गरिन्छ । एकादशीको दिनबाट ब्रर्त बसेको धामी झाँक्रीहरु नाचेको हेर्न आउने मानिसको पनि निक्कै भिड लाग्ने गर्छ । वर्षको एक पटक आउने यो पूर्णिमामा घर बाहिर रहेका सदस्यहरू पनि घरमा समय मिलाएर आउने गरिन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu