Connect with us
Kapilvast Forest

माओवादी केन्द्रको प्रवक्तामा महरा

२०७८, ९ भाद्र बुधबारमा प्रकाशित

काठमाडौं – नेकपा माओवादी केन्द्रले पूर्वसभामुख कृष्णबहादुर महरालाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएको छ। माओवादी केन्द्रीय कमिटी बैठकले महरालाई प्रवक्ताको जिम्मेवारी दिएको हो।

यसअघिका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रवास समितिको इन्चार्ज बनाइएको छ। सभामुखबाट राजीनामा दिएपछि पार्टीमा पनि उनको सक्रियता घटेको थियो।

अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्मालाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ। नारायण शर्मा प्राध्यापक सम्बद्ध संगठनहरुको इञ्चार्ज बनाउनु भएको छ भने केन्द्रीय कार्यालय इञ्चार्ज वर्षमान पुन बन्नु भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu