Connect with us
Kapilvast Forest

बालकोटमा ओलीको ‘डान्स’भिडियो चर्चित

२०७८, १० भाद्र बिहीबारमा प्रकाशित

काठमाडौं– माधव नेपाल समूहले नयाँ दलको मान्यता पाएकै दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा नाच्नु भएको भिडियो चर्चित भएको छ । तर नेपालको दलले मान्यता पाउनु र ओलीले नाच्नुमा भने कुनै सम्बन्ध छैन।

पत्नी राधिकाको जन्मदिनमा भएको जमघटमा ओलीले आफैँले लेखेको गीतमा नाच्नुभएको हो । राधिकाको जन्मदिनको अवसरमा ओली निवासमा बुधवार बेलुकी कार्यकर्ताको जमघट भएको थियो।

कार्यकर्ताले ओलीलाई आफैँले लेखेको गीत ‘म त कति भाग्यमानी‘’ मा नाच्न आग्रह गरेका थिए । कार्यकर्ताको आग्रहलाई ओलीले नकार्न सक्नुभएन । त्यसपछि उहाँ गीतको तालमा केहीबेर छमछम नाच्नुभएको हो ।

भिडियो –

@stm049

आज आमा को जन्म दिन मा बुबा ले पनी dance गर्नु भयो kp oli बुबा को dance hernus ल ☺️☺️☺️☺️

♬ original sound – Santosh thapa magar

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu