Connect with us
Kapilvast Forest

लुम्बिनीमा पार्टि फुटको असर शून्य : युवा नेता पन्थी

२०७८, १२ भाद्र शनिबारमा प्रकाशित

 

कपिलवस्तु-नेकपा एमालेका युवा नेता तथा लुम्बिनि प्रदेश सभा सदस्य बिष्णु पन्थिले लुम्बिनि प्रदेशमा माधव नेपालको दल शून्य हुने दावि गर्नु भएको छ । युवा संघ बुद्धभुमि नगर स्तरीय बृहत् भेलाको सम्वोधन गर्दै पन्थीले माधव नेपालले ठुलो भुल गरेको बनाउनु भयो । सम्वोदनका क्रममा उहाँले पार्टि भित्रको अन्तर संघर्ष पार्टि फोड्न नभई पार्टि बलियो बनाउने उद्देश्य रहेको बताउनु भयो ।

माधव नेपाल समर्थक मानिदै आउनु भएका पन्थिले नयाँ दल खुलेपनि कपिलवस्तु र प्रदेशमा सामान्य प्रभाव समेत नपर्ने बताउनु भयो । अहिले जनतामा गठबन्धन सरकारले जनतामा भ्रम फैलाई एमालेका कार्यकर्ता फकाउने काम सुरु गर्न लागेकोले युवाहरुले प्रतिकार गर्न निर्देशन दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu