Connect with us
Kapilvast Forest

झलनाथ खनाललाई भेट्न प्रचण्ड खनाल निवास

२०७८, १६ भाद्र बुधबारमा प्रकाशित

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न निवास पुग्नुभएको छ ।

प्रचण्ड आज बिहान डल्लुस्थित खनालको निवासमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो ।भारतमा मिर्गौला प्रत्यारोपण गरेर सोमबार स्वदेश फर्किएका खनाल अहिले घरमै आराम गरिरहनुभएको छ । भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको खनालको सचिवालयले जनाएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu