Connect with us
Kapilvast Forest

१५ अर्बको विकास ऋणपत्र नेप्सेमा सूचीकृत

२०७८, २१ भाद्र सोमबारमा प्रकाशित

काठमाडौं- नेपाल सरकारले जारी गरेको १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ ।विकास ऋणपत्र २०८३ ‘ङ’ नाम दिइएको उक्त ऋणपत्रको अवधि ५ वर्षको रहेको छ ।

असार २३ गते निष्कासन भएको उक्त ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ । ऋणपत्रको ब्याजदर ४.३७ प्रतिशत रहेको छ । साथै साँवा भुक्तानी २०८३ असार २३ गते पाइनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu