Connect with us
Kapilvast Forest

आँखा उपचार केन्द्रको भवनमा फेला परेको शंकास्पद बस्तु नेपाली सेनाले ‘डिस्पोज’ ग-याे

२०७८, २४ भाद्र बिहीबारमा प्रकाशित

 

काठमाडौं- काठमाडौंको पुरानो बानेश्वरस्थित एक आँखा उपचार केन्द्रको भवनमा फेला परेको संकास्पद बस्तु नेपाली सेनाले डिस्पोज गरेको छ ।
बिहीबार बिहान करिब ११ बजे मातृका आँखा केन्द्रको भवनमा शंकास्पद वस्तु फेला परेपछि बम भएको आशंका गरीएपनि बम भने नरहेको महानगरीय प्रहरी परीसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेश बस्नेतले बताउनुभएको छ । कोही व्यक्तिले झुक्यानका लागि उक्त बस्तु राखेको हुनसक्ने उहाँले बताउनुभयो । उक्त शंकास्पद बस्तु फाउन्डेसनको तेस्रो तलाको शौचालयमा बिहान फेला परेको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu