Connect with us
Kapilvast Forest

भारतका लागि पूर्वनेपाली राजदूत राणाको निधन

२०७८, २६ भाद्र शनिबारमा प्रकाशित

काठमाडौं- व्यवसायी रुक्मशमशेर राणाको निधन भएको छ। काठमाडौंको बत्तिसपुतमा उहाँको शनिबार बिहान निधन भएको परिवारले जनाएको हो। राणा बहुराष्टिय कम्पनी डाबर नेपालका साझेदार एवं प्रबन्ध निर्देशकहो ।

भारतका लागि पूर्वनेपाली राजदूतसमेत भएका राणाले राष्ट्रिय खेलकुद परिषद्को दुई कार्यकाल सदस्यसचिवको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन्। उनी राष्ट्रिय खेलकुद परिषद्, नेपालका आठौँ र तेह्रौँ सदस्यसचिव हुनुन्थ्यो । उहाँको जन्म सन १९३६ मार्च १२ मा भएको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu