Connect with us
Kapilvast Forest

बाणगंगामा भोलि सार्वजनिक विदा

२०७८, २६ भाद्र शनिबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको बाणगंगा नगरपालिकाले भदौ २७ गते अर्थात आइतबार (भोलि) सार्वजनिक विदा दिने भएको छ । शुक्रबार एक सूचना जारी गर्दै नगरपालिकाले आइतबार (भोलि) २७ भदौमा बड्की आइतबार पर्व परकाले बाणगंगा नगरपालिका माताहातका सम्पूर्ण कार्यालयहरुमा विदा दिने जनाएको हो ।

बड्की आइतवार थारु समुदायले भोली आईतबार मनाउँदै छन । थारु समुदायको माघी पछिको दोस्रो ठूलो पर्वको रुपमा बड्की आईतबार पर्वलाई मानिन्छ । बड्की आइतवार पर्व थारु जातिहरुले मनाउने पर्व हो । यो पर्व सूर्यको उपसना गरेर मनाउने गर्दछन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu