Connect with us
Kapilvast Forest

गुल्मीमा ३ वर्षीया बालिका झाडीमा मृत फेला

२०७८, २७ भाद्र आईतवारमा प्रकाशित

गुल्मी-शनिबार बिहानदेखि बेपत्ता भएकी गुल्मीको बाँझकटेरी गाउँकी तीन वर्षीया बालिका आइतबार बिहान मृत फेला पर्नु भएको छ । मदाने गाउँपालिका–२ बाझकटेरी कि तीन वर्षीया आयुषा पोख्रेल मृत फेला पर्नु भएको हो ।

 

हिजो बिहान ११ बजे सम्म घर मै खेलिरहेको र त्यस पछि बेपत्ता भएकी उहाँलाई आइतबार स्थानीय र पुर्कोदह ईलाका प्रहरी कार्यालयको टोलीले खोजतलास गर्ने क्रममा घर देखि करिव ५ सय मिटर दुरीमा पर्ने झाडीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी पुर्षोतमप्रसाद पाण्डेले बताउनु भयो । ुयहाँबाट इन्सपेक्टरको कमान्डमा प्रहरी टोली पुग्दैछ, त्यहाँ पुगे पछि मात्र थप विवरण आउने छ,ु उहाँले भन्नु भयो । उहाँका अनुसार मृतक बालिकाका बाबु विदेशतिर भएको र आमा घर मै हुनुन्थ्यो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu