Connect with us
Kapilvast Forest

चन्द्रौटा बजारमा लावारिस अवस्थाम एक व्यक्तिको शव फेला

२०७८, २८ भाद्र सोमबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको शिवराज ५ चन्द्रौटा बजारमा एक व्यक्तिको मृत फेला परेका छन् ।सोमवार एका विहानै ७ बजे तिरको समयमा शिवराज ५ चन्द्रौटा बजारको मदिना गल्ला भण्डार अगाडि एक जना प्रुसको बेवारेसी सव फेला परेको छ ।वडा प्रहरी प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।

लावारिसअवस्थामा फेला परेको शवको पहिचानका खुल्न नसकेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।मृतकको शवको पोष्टमाडमको लागि शिवराज अस्पताल बहादुरगंज पठाइएको प्रहरीले जनाएको छ । थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu