Connect with us
Kapilvast Forest

एक विद्यालय एक नर्स कार्यक्रम थप दुई सय २२ विद्यालयमा सञ्चालन हुँदै

२०७८, २८ भाद्र सोमबारमा प्रकाशित

 

काठमाडौं -सरकारले ‘एक विद्यालय एक नर्स कार्यक्रम’ थप दुई सय २२ विद्यालयमा सञ्चालन गर्ने भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार पाँच प्रदेशमा चालु आर्थिक वर्ष भित्र एक विद्यालय एक नर्स कार्यक्रम सुरु हुने भएको हो ।
यो पटक प्रदेश १ र बाग्मती प्रदेश बाहेक ५ प्रदेशमा एक विद्यालय, एक नर्स कार्यक्रम सञ्चालन गरिने भएको हो । विद्यालय जाने उमेरका बालबालिकाहरूमा विभिन्न किसिमका स्वास्थ्य समस्या देखिन सक्ने भएकाले रोग पहिचानका लागि सरकारले नर्स खटाउन लागेको हो ।

 

सरकारले विद्यालयमा बालबालिका, किशोर किशोरीलाई पोसिलो आहार, मानसिक, शारीरिक स्वास्थ्यको रेखदेखका लागि ‘एक विद्यालय एक नर्स कार्यक्रम’ कार्यक्रम अघि बढाएको विभागको भनाइ छ । सरकारले एक विद्यालय, एक नर्स कार्यक्रम संचालनका लागि नर्सको मासिक पारिश्रमिक २८ हजार २ सय रुपैयाँ तोकेको छ ।

एक विद्यालय, एक नर्स कार्यक्रम सञ्चालन हुने विद्यालयहरूको सूचीः

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu