Connect with us
Kapilvast Forest

कपिलवस्तुमा पोखरीमा डुबेर एक महिलाको मृत्यु

२०७८, २९ भाद्र मंगलवारमा प्रकाशित

dubnu

कपिलवस्तु-कपिलवस्तुको कृष्णनगर नगरपालिका वार्ड न ६ भिल्मीमा पोखरीमा डुवेर एक महिलाको मृत्यु भएको छ । घाँस काट्ने क्रममा चिपलिएर पोखरीमा खस्दा डुबेर ५५ बर्षीय सुर्यमति पासीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक महिलाको शवलाई स्थानमा कर्मा नेपाल प्रहरी चौकी , सशस्त्र प्रहरी बल कर्मा , ईलाका प्रहरी कृष्णानगर र स्थानियको सहयोगमा पोस्टमार्डम को लागि शिवराज अस्पताल बहादुरगंज पठाइएको प्रहरीले जनाएको छ।

 

 

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu