Connect with us
Kapilvast Forest

बढ्यो सुनको मूल्य, तोलाकाे कति पुग्याे ?

२०७८, ३० भाद्र बुधबारमा प्रकाशित

gold

काठमाडौं -साताको कारोबारको चाैंथो दिन आज (बुधबार) सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघको अनुसार सुन आज तोलामा ६ सय रुपैयाँले बढेको हो । छापावाला सुन आज नेपाली बजारमा प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता तेजावी सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कोरोबार भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य आज पनि स्थिर रहेको छ । मंगलबार प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu