Connect with us
Kapilvast Forest

पहिरोले बन्द मुग्लिन–नौबिसे सडक दुईतर्फी खुल्यो

२०७८, ३० भाद्र बुधबारमा प्रकाशित

फाइल तस्वीर नारायणगढ–मुग्लिन सडक

काठमाडौं  – पहिराेको कारण बन्द भएको मुग्लिन–नौबिसे सडक खुलेको छ । सडक माथिबाट पहिरो झरेपछि दुईतर्फी बन्द भएको सडक खुलेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ५ नाग्दीखोला नजिकै बिहान दुईबजेतिर पहिरो खसेर सडक बन्द भएको थियो । पहिरो हटाएर सडक खुलेपछि रोकिएका गाडि गन्तव्यतर्फ लागेका इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर मगरले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu