Connect with us
Kapilvast Forest

शिवराज ३ मा जसपा मा प्रवेश गर्नेको लर्को

२०७८, ९ आश्विन शनिबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिका वडा न ३ मदवा गाउँको ठाउँ ठाउँमा विभिन्न पार्र्टी परित्याग गरी करिव १०० जना बढी जनता समाजवादी पार्टी नेपाल (जसपा) मा प्रवेश गरेको छन् ।

सो अवसरमा बोल्दै जसपा शिवराजका अध्यक्ष कृष्ण कुमार चौधरीले पार्टी प्रति जनताको आकर्षण बढ्दै गएको अनुभूति बढेको बताउनु भयो साथै पार्टीेमा सबैलाई स्वागत गर्दै नगरमा उत्कृष्ट पार्टी बनाई आफ्ना कमीकमजोरी सच्याउदै वैकल्पिक राजनीतिको वाहक बन्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

 

यसै विच युवा नेता रहिस शाहले देश जनताको पक्षमा काम गर्ने पार्टी (जसपा) मात्रै भएकोले जनताको आर्कषर्ण बढ्दै गएको र आफु र पार्टीले जनताको भावना अनुरुप काम गर्ने बताउनु भयो ।

नगर अध्यक्ष कृष्ण कुमार चौधरी, जिल्ला सदस्य प्रभु यादव ,नगर सचिव पारस प्रसाद केवट ,युवा नेता रहिस शाह, लगायतका नेता तथा कार्यकर्ताहरु उपस्थितीमा पार्टी प्रवेश गराएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu