Connect with us
Kapilvast Forest

घटस्थापनाको साइत सार्वजनिक , उत्तम साइत बिहान ११ः४६ बजे

२०७८, १४ आश्विन बिहीबारमा प्रकाशित

ghatasthapanaa.png

काठमाडौँ, १४ असोज । गृहमन्त्रालयले यस वर्षको वडादसैंका साइतहरू सार्वजनिक गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाको पत्रअनुसार गृहमन्त्रालयले साइतहरू सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार घटस्थापनाको उत्तम साइत बिहान ११ः४६ बजे रहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu