Connect with us
Kapilvast Forest

सांसद केसीद्वारा शिवराजमा कोल्ड स्टोरेज उद्घाटन

२०७८, २५ आश्विन सोमबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिका ६गडगौडामा कुल ३ सय ५० मेट्रीक टन भण्डारण क्षमता भएको लुम्बिनी प्रदेश सरकार कृषि मन्त्रालयको ५० प्रतिशत अनुदानमा कुल २ करोड ६० लाख लागतको गुमानसिङ्ग कोल्ड स्टिरेज प्रालिको आज लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले समुद्घाटन गर्नुभएको छ ।यस क्षेत्रमा कोल्ड स्टोरको आभावमा कृषकले धेरै नोक्सानी बेहोर्नुपर्ने समस्या लाई ध्यान दिदै २ वर्ष अघि प्रदेश सरकार कृषि मन्त्रालयले गुमानसिङ कोल्ड स्टोरेज प्रालि लाई अनुदान सुनिश्चित गरेको लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले बताउनुभयो ।

कोल्ड स्टोर सन्चालनमा आए सङ्गै यस क्षेत्रका कृषकले उत्पादन गरेका तरकारी फलफुल उत्पादन जस्तैआलु, प्याज, गाजर, सुन्तला, कागती, स्याउलगायत कृषिजन्य वस्तुको भण्डार गर्न सकिने कोल्ड स्टोरेज प्रालिका सन्चालक अच्युत टण्डनले बताउनुभयो ।

कोल्ड स्टोरेजका सञ्चालक गरेर आफुलाइ अनुकुल समयमा बिक्री बितरण गर्न सक्ने छन भने उत्पादन समयमै बिक्री नभएर कुहिदा ब्यहोनुपर्ने आर्थिक नोक्सानी बाट पनि उत्पादक कृषकलाई ठुलो राहत हुने छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu