Connect with us
Kapilvast Forest

अमेरिकी पूर्व विदेशमन्त्री कोलिन पावेलको निधन

२०७८, २ कार्तिक मंगलवारमा प्रकाशित

एजेन्सी -अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको कोरोनाका कारण निधन भएको छ ।८४ बर्षका पावेलको कोरोनाबाट थलापरेसँगै निधन भएको परिवारिक स्रोतले जानकारी दिएको छ ।

सन् २००० मा राष्ट्रपति जर्ज डब्ल्यु बुसका पालामा पावेल विदेशमन्त्री बन्नु भएको थियो ।रिपब्लिकन दलसँग आबद्ध रहेका पावेल विदेशमन्त्री हुनुअघि पूर्व उच्च सैनिक अधिकारी पनि रहनु भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu