Connect with us
Kapilvast Forest

एमाले शिवराजको वडा अधिबेशन आज , अधिकांस वडामा सहमति जुट्यो

२०७८, ६ कार्तिक शनिबारमा प्रकाशित

 

न्युज सेन्टर नेपाल,कपिलवस्तु–आज शनिबार देशभर हुने एमालेको वडा अधिबेशनको हुन लागेको छ त्यो तयारी कपिलवस्तुको शिवराजमा भएको छ ।आज हुन हुन लागेको वडा अधिवेशन सर्बसम्मत नेतृत्व चयन गरिने नेकपा एमाले नगर कमिटी सचिव निशा विश्वकर्माले बताउनु भयो ।

विधान अधिवेशनले तय गरकै मितिमा नै शिवराजको पालिका अधिवेशन पनि सम्पन्न हुने सचिव विश्वकर्माले बताउनु भयो ।अधिकांश वडामा सहमति जुटिसकेको छदआज आज अधिवेशनको मिति नै हो बाकिं वडामा पनि आज विवादरहित रुपमा सहमति जुट्छ उहाँले भन्नु भयो ।यो अधिबेशनमा शिवराज नगर बाट १३ सय ८८ संगठित सदस्यले भाग लिने बताईएको छ ।

आज वडा अधिबेशन सम्पन्न भए लगत्तै शिवराजको नगर कमिटीको अधिबेशन हुनेछ । वडाबाट निर्वाचित भएर आउने प्रतिनिधिहरुले नगर कमिटी चयन गर्ने नेकपा एमाले शिवराज नगरकमिटी अध्यक्ष जगत पौडेलले बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu