Connect with us
Kapilvast Forest

टी–२० विश्वकप क्रिकेट : भारत र पाकिस्तान तथा बङ्गलादेश र श्रीलङ्का खेल्दै

२०७८, ७ कार्तिक आईतवारमा प्रकाशित

काठमाडौं- आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज दुई खेल हुँदैछन् । सारजाहमा आज भारत र पाकिस्तान तथा बङ्ग्लादेश र श्रीलङ्काबीच खेल हुने छ ।भारत र पाकिस्तानबीचको खेल राति पौने ८ बजे सुरु हुनेछ । भने श्रीलङ्का बङ्ग्लादेश दिउँसो पौने ४ बजे खेल्नेछन् ।

भारत र पाकिस्तानबीच लामो समयबाट राजनीतिक तनाव रहँदै आएको छ । जसको असर खेल क्षेत्रमा समेत देखिने गरेको छ । भारत र पाकिस्तानबीचको क्रिकेट खेललाई एक अर्काको प्रतिष्ठासँग जोडेर समेत हेरिने गरिएको छ ।सन् २०१९ को एक दिवसीय विश्वकपपछि भारत र पाकिस्तानबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu