Connect with us
Kapilvast Forest

कपिलवस्तु क्षेत्र न ३ बाट एमाले महाधिवेशनका लागि ४ प्रतिनिधि जाने

२०७८, २७ कार्तिक शनिबारमा प्रकाशित

कपिलवस्तु-नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशनका लागि कपिलवस्तुको क्षेत्र न ३ मा सबै प्रतिनिधिहरु सर्वसममत चयन भएका छन् ।

एक जना महिला कोटासहित ४ जना प्रतिनिधिका लागि १३ जनाको उमेदवारी परेकोमा अन्य आकांक्षीहरूले उम्मेदवारी फिर्ता लिएपछि सहमतिमा ४ जना प्रतिनिधि चुनिएका हुन ।

सर्वसम्मत चयन भएका महाधिवेशन प्रतिनिधिहरूमा खुलातर्फ उपेन्द्रनाथ खनाल, टोपलाल पोख्रेल र मुस्तफा बढइ र महिला तर्फ कमला भुसाल चयन हुनुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu