Connect with us
Kapilvast Forest

२२ एसपीको सरुवा, को कहाँ ?

२०७८, ५ मंसिर आईतवारमा प्रकाशित

काठमाडौं – नेपाल प्रहरीका २२ जना एसपीहरुको सरुवा भएको छ ।

अनुराग कुमार द्विवेदीको मानव बेचविखन अनुसन्धान व्युरोबाट सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय धनगढीमा सरुवा भएको छ ।

अबिनारायण काफ्लेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग नक्शालबाट जिल्ला प्रहरी कार्यालय सप्तरीमा, कृष्ण प्रसाईंको दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट जिल्ला प्रहरी कार्यालय सर्लाहीमा र टिकाबहादुर केसीको काठमाडौं उपत्यका प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखाबाट लुम्बिनी प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय कोहलपुरमा सरुवा भएको छ ।

 

तुलबहादुर कार्कीको जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरमा र दिनेशराज मैनालीको जिल्ला प्रहरी कार्यालय तनहुँबाट महानगरीय प्रहरी परिसर काठमाडौंमा सरुवा भएको छ ।

हेर्नुहोस् सरुवा सूची

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu