Connect with us
Kapilvast Forest

महाधिवेशन प्रतिनिधिमा रायमाझीको उम्मेदवारी

२०७८, ६ मंसिर सोमबारमा प्रकाशित

कपिलवस्तुनेपाली काग्रेस कपिलवस्तुका सचिव प्रेम बहादुर रायमाझीले केन्द्रिय महाधिवशेन प्रतिनिधिमा उम्मेदवारी दिनुभएको छ । काग्रेसका प्रभावसाली नेताको रुपमा चिनिने रायमाझीले सबै नेता कार्यक्रतालाई आफुलाई मतदान गर्न आग्रह गर्नुभयो ।

गत स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवार रायमाझीले नेपाली काग्रेसलाई सुदृढ र जनताविच पुर्याउन आफुले उम्मेदवार दिएको बताउनुभयो ।

पाटीभित्र भएको किचालोलाई अन्त्य गरि काग्रेसलाई मजबुत बनाउनको लागि पनि आफुले उम्मेदवारी दर्ता गरेको बताउनुभयो । उहाँले धेरै नेता कार्यक्रताको साथ र सहयोग रहेको दावि गर्नुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu