Connect with us
Kapilvast Forest

जसपा जिल्ला उपाध्यक्ष पुरिलाई धम्की (अडियो सहित )

२०७८, ६ मंसिर सोमबारमा प्रकाशित

कपिलवस्तु-जनता समाजवादी पार्टी कपिलवस्तुका उपाध्यक्ष रामनिवास पुरि लाई धम्की पुर्ण भाषा प्रयोग गरि फोन आएको छ । मसिर ३ गते दिउँसो हिन्दु धर्मको बिषयमा आवाज नउठाएको भन्दै गलिगलौच सहित धम्की आएको पुरिले बताएका छन ।

महाकाल सस्थाको अध्यक्ष भन्दै आफुलाइ गोपाल शुक्ला बताउने ब्यक्तिले अस्भ्य बोलेको पुरिको भनाइ छ । जनकपुर घटनाको बिषयमा समाजिक संजालमा कुनै प्रतीकृया नदिएको भन्दै गालिगलोच गरेको बताइएको छ ।

आफुले दङ्गा गर्न चाहेकोले बताउदै चुनाबको समयमा हिन्दु समुदायको भोट माग्न आएमा लत्ताले हान्ने चेतावनी दिएका छन । पुरीले आफ्नो शान्ती सुरक्षाको माग गर्दै गणेशपुर प्रहरीमा ठाडो उजुरी दिएका छन । यसरी फोन गरेर असभ्य बोल्दै गाली गलौच गरेकोले कानुन बमोजिम कारबाहीको माग गरेका छन । जसपा जिल्ला उपाध्यक्ष पुरिलाई धम्की सहितको अडियो 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu