Connect with us
Kapilvast Forest

राष्ट्रिय खेलकुद परिषद्का पूर्वउपाध्यक्ष टेण्डीको निधन

२०७८, ८ मंसिर बुधबारमा प्रकाशित

 

 

काठमाडौं -राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ ।

नेपाल बास्केटबल संघका पूर्वअध्यक्षसमेत रहेका टेण्डीको बुधबार बिहान ३ बजे निधन भएको स्रोतले बतायो । टेण्डीको बौद्धस्थित गुम्बामा अन्तिम संस्कार गरिनेछ ।

दुई वर्षदेखि नसासम्बन्धी रोगबाट थलिएका टेण्डी उपचारका क्रममा विशालनगरस्थित केयर होममा थिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu