Connect with us
Kapilvast Forest

शिवराजमा बसको ठक्करवाट १८वर्षिय किशोरको मृत्यु

२०७८, ८ मंसिर बुधबारमा प्रकाशित

कपिलवस्तु -कपिलवस्तुको शिवराज नगपालिका वडा न १ मा बसको ठक्करबाट एक किशोरको मृत्यु भएको छ ।

बुधबार विहान शिवराज नगरपालिका वडा न १स्थित हाइवेय पेट्रोल पंम्प नजिकै बसको ठक्करवाट १८ वर्षीय किशोरको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जाकारी दिएको छ । मृत्यु हुनेमा शिवराज नगरपालिका वडा न १ निवासी जित बहादुर मगरको छोरा १८ वर्षीय सन्तोश मगर रहेको   प्रहरीले जनाएको छ ।

पुर्ववाट पश्चिम तर्फ जाँदै गरेको ना ८ ख ८१९१ नम्बरको बसले आज विहान वनकवासबाट चन्द्रौटातर्फ साईकलमा आउँदै गरेका मगरलाइ ठक्कर दिँदा साइकल यात्रि किशोर गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका मगरको उपचारका क्रममा बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ । बस र प्रहरीले नियन्त्रणमा लिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu