Connect with us
Kapilvast Forest

पार्टी पुनर्गठन दिवसको अवसरमा नेकपा कपिलवस्तुद्वारा रक्तदान

२०७८, ८ मंसिर बुधबारमा प्रकाशित

 

कपिलवस्तु -नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले ८औँ पार्टी पुनर्गठन दिवसको अवसरमा बुधबार जिल्लाको शिवराज न.पा. स्थित नेपाल आदर्श नमुना मा.वि.को प्रङ्गणमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

पार्टी पुनर्गठन दिवसलाई उत्सवका रुपमा मनाउने कार्यक्रम अन्तर्गत नेकपा कपिलवस्तुले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
रक्तदान कार्यक्रमको प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य एवम कपिलवस्तु जिल्ला सचीव कमलले शुरुमा रक्त दिई उद्घाटन गरेका थिए ।

उक्त रक्तदान कार्यक्रममा कपिलवस्तुका नेकपा कपिलवस्तुका नेता,कार्याकर्ता, युवा संगठनका युवाहरू,अनेमा क्रान्तिकारी संघका महिला ,समाजसेवि, बुद्धिजिवि,अन्य शुभ इच्छुक लगायत स्थानीयहरुको उपस्तिथिमा रक्त ४० जनाले दिएको थिए।

रक्तदान गर्ने सम्पुर्ण सहभागीहरुलाई प्रमाणपत्र सहित फलफूल,जुसको पनि व्यवस्था रहेको थियो ।आज साझा जिल्ला भित्रका मुख्य चोक चोकमा दिप प्रज्वालन गर्ने नेकपा कपिलवस्तु ले जानकारी गरएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu