Connect with us
Kapilvast Forest

केन्द्रिय सदस्य मियाँ महाधिवेशन प्रतिनिधिमा निर्वाचित

२०७८, ९ मंसिर बिहीबारमा प्रकाशित

कपिलवस्तु-नेपाल उध्योग वाणिज्य संघका केन्द्रिय सदस्य जम्शेर अलिमियाँ कांग्रेसको चौधौं अधिवेशन अन्तर्गत कपिलवस्तुको क्षेत्र न ३ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनु भएको छ । वुधवार चन्द्रौटामा अधिवेशनबाट उहाँ महाधिवेशन प्रतिनिधि चयन हुनु भएको छ ।

उहाँले ३९४मत पाएर विजयी हुनु भएको हो । महाधिवेशन प्रतिनिधि चयनका लागि भएको निर्वाचनमा ५४१ खसेकोमा मियाँले अत्यधिक ३९४ मत पाउनु भएको हो ।

कलिवस्तुको शिवराज ५ चन्द्रौटामा स्थायी बसोबास गर्दै आउनु भएका चन्द्रौटा उध्योग वाणिज्य संघका अध्यक्ष समेत रहनु भएका मियाँले केन्द्रिय महादिवेशन प्रतिनिधिमा विजयी पश्यात मतदाताले दर्शाएको सम्मानलाई म जहिलै उहाँहरुको शिर ठाडो हुने गरि काम गर्न प्रयत्न गर्नेछु,’ मियाँले भन्नु भयो ।

लोकप्रिय मत दिएर निर्वाचित गराएकोमा मतदातालाई धन्यवाद दिदै उहाँले यस क्षेत्रमा आगामि दिनमा पार्टी भित्र गुठ र उप गुठ भन्दा पनि पार्टीलाई गोलबद्द गरेर अगाडि बढ्ने बताउनु भयो ।

 

कपिलवस्तु क्षेत्र नम्बर ३ नेपाली कांग्रेस को१४औ
महाधिवेशनका सम्पुर्ण बिजयी महाधिवेशन प्रतिनिधि हरु लाई हार्दिक मंगलमय शुभकामना
अजय थापा :-३७६
किफायतुल्ला खाँ :-२५९
कृष्ण प्रसाद पाैडेल :-३६०
धन्श्याम बनिया :- ३००
जम्शेर अलि मियाँ :-३९४
दिपक कुमार शुक्ला :- २६७
प्यार माेहम्मद मियाँ :-२८३
विनाेद नेपाल :- ३०२
विरेन्द्र कुमार कनाेडिया :-३५६
मनाेज कुमार कानाेडिया :- २७८
महिला तर्फा
गाेमदेवी पाण्डेय :-३३६
नैनाकला रेग्मि :-३२६
सुचना मिश्रा :-३१०
शुसिला वेल्बासे :-४२२
मधेसी पुरूष
अभिषेक प्रताप शाह :- ३४१
भरत किशाेर चाैधरी :-२३०
थारू
मिथुन चाैधरी :-३११
मुस्लिम पुरूष
अकिल मियाँ :-२८२

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu