Connect with us
Kapilvast Forest

त्रिविलाई अनेरास्ववियूको ध्यानाकर्षणपत्र-

२०७८, ९ मंसिर बिहीबारमा प्रकाशित

 काठमाडौं – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले त्रिभुवन विश्वविद्यालयका आंशिक/करार प्राध्यापकहरुलाई विना प्रतिष्पर्धा स्थायी नगर्न चेतावनी दिएको छ ।

राजनीतिक आडमा त्रिभुवन विश्वविद्यालयमा विभिन्न समयमा आंशिक÷करारमा नियुक्ति भएका प्राध्यापकहरुलाई व्यवस्थापन गर्ने बहानामा मेरिट र प्रतिष्पर्धाभन्दा बाहिर गएर स्थायी गरिए आन्दोलन गर्ने चेतावनी अनेरास्ववियूको छ ।

 

अनेरास्ववियूले बिहीबार त्रिविका उपकुलपतिलाई ध्यानाकर्षणपत्र बुझाउँदै राजनीतिक आडमा नियुक्ति भएका आंशिक/करार प्राध्यापकहरुलाई स्थायी गर्नका लागि नीतिगत व्यवस्था गरिए सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।

विश्वविद्यालयको गरिमा विपरीतका गलत कामबाट सिर्जना हुने आन्दोलनको परिणामको भागिदार स्वयं त्रिवि हुने अनेरास्ववियूले बुझाएको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu